भूपरिवेष्ठित देश नेपालको सुदूरपश्चिम प्रदेशको उत्तरी भागमा अवस्थित रहेको बझाङ्ग जिल्लाको दक्षिणी क्षेत्रको पहाडी भागमा यो वित्थडचिर गाउँपालिका अवस्थित रहेको छ। साविकका स्याँडी, देउलेख र सुनकुडा गाविस मिलाएर हाल वित्थडचिर गाउँपालिका बनेको छ। रहनसहन, लवाईखवाई देखि रितिरिवाज-परम्परा, भाषा सम्पूर्ण कुरा यी तीन गाविस बिच मिलने भएकाले, यी तीन गाविस समावेश गरी एक गाउँपालिकाको रुपमा सिफारिस गरिएको थियो।मिति २०७३।११।२७ गते नेपाल सरकारद्वारा प्रकाशित खण्ड ६६, संख्या ५८, नेपाल राजपत्र भाग ४ को पृष्ठ नं.
महिला सामुदायिक स्वास्थ्य स्वय सेविका दिवस 2082 झाेला प्रमाणपत्र सम्मान सहित हाजिर जवाफ प्रतियाेगितामा प्रथम दितिय र तृतिय हुनेलाई नगद पुरूस्कार प्रदान गरिदै
प्रजनन स्वास्थ्य शिक्षा प्रदान गर्दै गर्दाका दृश्यहरु - देवेश्वरि माबि देउलेख
HIV/AIDs day December 1 मनाउदै
PAMS v2 सम्बन्धि स्वास्थ्यकर्मी हरूलाई २ दिनकाे तालिम संचालन