विद्यालय खोल्ने तथा कक्षा थप
आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन र गाउँ शिक्षा ऐन नियममा उल्लेख भए अनुसार
लाग्ने समय
स्रोत व्यक्ति, शिक्षा शाखा प्रमुख को प्रतिवेदन प्राप्त भएपछि कार्यपालिकाको निर्णय पश्चात
सेवा प्रवाह समय
बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म
उजुरी अधिकारी
—
दायरा विभाग
शिक्षा, युवा तथा खेलकुद शाखा
आवश्यक कागजातहरू
⮚ गाउँशिक्षा नियमावलीको अनुसूची-१ बमोजिमको निवेदन
⮚ शैक्षिक गुठीको विधान वा कम्पनीको प्रवन्धन पत्र तथा नियमावलीको प्रतिलिपि
⮚ जग्गा वा भवन भाडामा लिँदा कम्तीमा 5 वर्षको लागि घर वा जग्गा कबुलियतनामाको प्रतिलिपि
⮚ प्रस्तावित विद्यालयको शैक्षिक नक्सा
⮚ शैक्षिक गुठीको विधान वा कम्पनीको प्रवन्धन पत्र तथा नियमावलीको प्रतिलिपि
⮚ जग्गा वा भवन भाडामा लिँदा कम्तीमा 5 वर्षको लागि घर वा जग्गा कबुलियतनामाको प्रतिलिपि
⮚ प्रस्तावित विद्यालयको शैक्षिक नक्सा
शुल्क विवरण
-
जिम्मेवार व्यक्ति / खण्ड
अध्यक्ष
प्रमुख प्रशासकीय अधिकृत
शिक्षा शाखा
शिक्षा अधिकृत
विद्यालय निरीक्षक
प्रमुख प्रशासकीय अधिकृत
शिक्षा शाखा
शिक्षा अधिकृत
विद्यालय निरीक्षक
प्रक्रियाका चरणहरू
-
सम्बन्धित कानून
—