बित्थडचिर गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
देउलेख बझाङ
कृषि, पर्यटन र पुर्वाधार
बित्थडचिर गाउँपालिकाको बजेट कहिले बन्छ?
स्थानीय सरकार सञ्चालन ऐन बमोजिम स्थानीय तहको बजेट असार महिनामा पारित भई श्रावणमा कार्ययोजना निर्माण भई कार्यान्वयन हुन्छ।