बेरूजु असुल उपर, नियमित तथा फरफारक गर्ने
आवश्यक प्रक्रिया
—
शुल्क
नलाग्ने
लाग्ने समय
गाउँ सभाबाट निर्णय वा सम्परीक्षण भएपछि
सेवा प्रवाह समय
बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म
उजुरी अधिकारी
—
दायरा विभाग
आर्थिक प्रशासन शाखा
आवश्यक कागजातहरू
1. गाउँपालिका कार्यालयमा बेरूजु भएमा गाउँपालिकाको सम्बन्धीत खाता वा नेपाल सरकार बेरुजु खातामा रकम जम्मा गरेको सक्ककलै भौचर र निवेदन ।
2. त्यस्तै नियमित र फरफारक गर्नुपर्ने भएका लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएका कागजातहरू
2. त्यस्तै नियमित र फरफारक गर्नुपर्ने भएका लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएका कागजातहरू
शुल्क विवरण
-
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत
र
आर्थिक प्रशासन शाखा
र
आर्थिक प्रशासन शाखा
प्रक्रियाका चरणहरू
-
सम्बन्धित कानून
—