कृषि, पर्यटन र पुर्वाधार

समृद्ध बित्थडचिरको आधार

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
16
धरौटी फिर्ता लिने विस्तृत विवरण हेर्नुहोस्
— ⮚ निवेदन,
⮚ आवश्यकता अनुसार निर्णय,
⮚ कर चुत्ताको प्रमाणहरू
नलाग्ने - कार्य अवधि वा प्रयोजन समाप्त भए पश्चात आर्थिक प्रशासन इकाई बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 16 In-person आर्थिक प्रशासन इकाई - — —
17
योजनाको सामान खरिद विस्तृत विवरण हेर्नुहोस्
— ⮚ सम्बन्धित समिति, संस्थाको निवेदन,
⮚ वडाको सिफारिस
नलाग्ने - खरिदको आवश्यक प्रक्रिया पुरा भएपछि खरिद समिति
र
जिन्सी इकार्इ
बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 17 In-person खरिद समिति र जिन्सी इकाई - — —
18
योजनाको सामान हस्तान्तरण विस्तृत विवरण हेर्नुहोस्
— सम्बन्धित समिति, संस्थाको निवेदन,
वडाको सिफारिस
नलाग्ने - आदेश भए पश्चात तुरून्तै योजना तथा जिन्सी इकाई बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 18 In-person योजना तथा जिन्सी इकाई ‍- — —
19
प्रतिलिपि सम्बन्धी विस्तृत विवरण हेर्नुहोस्
— ⮚ सम्बन्धित शाखाबाट उतार भई आएमा प्रति प्रमाणित नक्कल एक प्रतिको रू.२/ - प्रक्रिया पुगेमा सोही दिन प्रशासन शाखा बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 19 In-person प्रशासन शाखा - — —
20
घर/कम्पाउट टहरा निर्माण सम्पन्न विस्तृत विवरण हेर्नुहोस्
— ⮚ स्वीकृत नक्सा अनुसार घर निर्माण भै सकेको व्यहोरा खुलाएको निवेदन,
⮚ स्थायी नक्सा पास
⮚ इजाजत पत्र तथा पास नक्सा
आर्थिक ऐन अनुसार - प्रक्रिया पुरा भएपछि (बढीमा 7 दिन) प्राविधिक शाखा बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 20 In-person प्राविधिक शाखा - — —
21
घर जग्गा मूल्यांकन/आयश्रोत प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
— ⮚ वडाको सिफारिस,
⮚ नागरिकताको प्रतिलिपि,
⮚ एकीकृत सम्पाति कर तिरेको रसिद,
⮚ लालपुर्जाको प्रतिलिपि,
⮚ सक्कल प्रमाणित नापी नक्सा,
⮚ आवश्यक अनुसार सर्जमिन,
⮚ ट्रेस नक्सा
आर्थिक ऐन अनुसार - प्रमाण पुरा भएको निवेदन उपर सोही दिन प्रमुख प्रशासकीय अधिकृत
प्रशासन शाखा
बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 21 In-person सामान्य प्रशासनन शाखा - — —
22
पुर्जामा घर जनाउने सिफारिश विस्तृत विवरण हेर्नुहोस्
— ⮚ वडाको सिफारिस,
⮚ नागरिकताको प्रतिलिपि,
⮚ एकीकृत सम्पाति कर तिरेको रसिद,
⮚ लालपूर्जाको प्रतिलिपि,
⮚ स्थायी नक्सापासको इजाजत पत्रको प्रतिलिपि
आर्थिक ऐन अनुसार - प्रमाण पुरा भएको निवेदन उपर सोही दिन प्राविधिक शाखा बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 22 In-person प्राविधिक शाखा - — —
23
घरबाटो छ छैन प्रमाणित गर्ने विस्तृत विवरण हेर्नुहोस्
— ⮚ वडाको सिफारिस,
⮚ नागरिकताको प्रतिलिपि,
⮚ एकीकृत सम्पाति कर तिरेको रसिद,
⮚ लालपूर्जाको प्रतिलिपि,
⮚ सक्कल प्रमाणित नापी नक्सा,
⮚ आवश्यक अनुसार सर्जमिन,
⮚ ट्रेस नक्सा
आर्थिक ऐन अनुसार - प्रमाण पुरा भएको निवेदन उपर फिल्ड निरीक्षण गर्नुपर्ने आवश्यकता बाहेक सोही दिन प्राविधिक शाखा बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 23 In-person प्राविधिक शाखा - — —
24
'घ' वर्गको निर्माण व्यवसायी ईजाजतपत्र तथा नविकरण विस्तृत विवरण हेर्नुहोस्
— ⮚ निर्देशिका बमोजिमको दरखास्त
⮚ नागरिकता/जग्गाधनि/उद्योग दर्ता प्रमाण पत्र
⮚ दर्ताको लागि मेकानिकल इन्जिनियरिङ्गको सिफारिस
⮚ करचुक्ता सम्बन्धि प्रमाण कागजजात
⮚ निर्देशिका बमोजिमका आवश्यक अन्य कागजात
आर्थिक ऐन अनुसार - प्रक्रिया पुगेमा सोही दिन प्रमुख प्रशासकीय अधिकृत
प्रशासन शाखा
आर्थिक प्रशासन शाखा
बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 24 In-person उद्यम विकाश शाखा - — —
25
व्यवसाय दर्ता तथा नविकरण विस्तृत विवरण हेर्नुहोस्
— ⮚ निवेदन
⮚ नागरिकताको प्रतिलिपी
⮚ वडा कार्यालयको सिफारिस
⮚ चारकिल्ला प्रमाणित
⮚ २ प्रति फोटो
⮚ भाडा सम्झौता वा जग्गा धनी प्रमाणपुर्जा
आर्थिक ऐन अनुसार - प्रकृया पुगेमा सोही दिन विकास शाखा/राजश्व शाखा — — 25 In-person उद्यम विकाश शाखा - — —
26
विभिन्न सिफारिस तथा प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
— ⮚ सिफारिस माग गरेको निवेदन
⮚ आवश्यकता अनुसार वडाको सिफारिस
⮚ सिफारिसलाई पुष्ट्याई गर्ने कागजात
⮚ आवेदकको परिचय वा सो खुल्ने कागजपत्र वा संस्थाको निर्णयहरु
आर्थिक ऐन अनुसार - प्रक्रिया पुगेमा सोही दिन अध्यक्ष
प्रमुख प्रशासकीय अधिकृत
बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 26 In-person सामान्य प्रशासनन शाखा - — —
27
गैर सरकारी संघ संस्था दर्ता र नविकरण विस्तृत विवरण हेर्नुहोस्
— दर्ता
⮚ निवेदन
⮚ संस्थाको विधान
⮚ वडाको सिफारिस
⮚ नागरिकता प्रमाणपत्रको सिफारिस
नविकरण
⮚ वार्षिक प्रगति विवरण
⮚ लेखा परिक्षण प्रतिवेदन
⮚ कर चुक्ताकोप्रमाण पत्र
आर्थिक ऐन अनुसार - प्रक्रिया पुगेमा सोही दिन उपाध्यक्ष
प्रमुख प्रशासकीय अधिकृत
प्रशासन शाखा
बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 27 In-person उद्यम विकाश शाखा - — —
28
विद्यालय खोल्ने तथा कक्षा थप विस्तृत विवरण हेर्नुहोस्
— ⮚ गाउँशिक्षा नियमावलीको अनुसूची-१ बमोजिमको निवेदन
⮚ शैक्षिक गुठीको विधान वा कम्पनीको प्रवन्धन पत्र तथा नियमावलीको प्रतिलिपि
⮚ जग्गा वा भवन भाडामा लिँदा कम्तीमा 5 वर्षको लागि घर वा जग्गा कबुलियतनामाको प्रतिलिपि
⮚ प्रस्तावित विद्यालयको शैक्षिक नक्सा
आर्थिक ऐन र गाउँ शिक्षा ऐन नियममा उल्लेख भए अनुसार - स्रोत व्यक्ति, शिक्षा शाखा प्रमुख को प्रतिवेदन प्राप्त भएपछि कार्यपालिकाको निर्णय पश्चात अध्यक्ष
प्रमुख प्रशासकीय अधिकृत
शिक्षा शाखा
शिक्षा अधिकृत
विद्यालय निरीक्षक
बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 28 In-person शिक्षा, युवा तथा खेलकुद शाखा - — —
29
सहकारी दर्ता/नविकरण विस्तृत विवरण हेर्नुहोस्
— दर्ता
⮚ सहकारी दर्ताको लागि निवेदन
⮚ सहकारी संस्थाको प्रस्तावित विनियम
⮚ सहकारी संस्था संचालनको सम्भाव्यता अध्ययन प्रतिवेदन
⮚ सदस्यले लिन स्वीकार गरेको शेयर संख्या र रकमको विवरण
⮚ सञ्चालक समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपी
नविकरण
⮚ सहकारी नविकरणको लागि निवेदन
⮚ वार्षिक साधारण सभाको माइन्युटको प्रतिलिपी
⮚ लेखा परीक्षण प्रतिवेदन
आर्थिक ऐन र स्थानीय तह सहकारी ऐन अनुसार - कार्यपालिकाको निर्णय भएपछि अध्यक्ष
प्रमुख प्रशासकीय अधिकृत
सहकारी शाखा
बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 29 In-person कृषि, सहाकारी शाखा ० — —
30
पशु तथा कृषि समुहदर्ता/नविकरण विस्तृत विवरण हेर्नुहोस्
— दर्ता
⮚ कृषक/पशु समूहको निवेदन
⮚ कृषक/पशु समूहको विधान प्रतिलिपि
⮚ कृषक समूहको विवरण फारम
⮚ हितकोष रकम फारम

नविकरण
⮚ समूहको वार्षिक कार्य योजना
⮚ लेखा परीक्षण प्रतिवेदन
आर्थिक ऐन अनुसार - सोही दिन प्रमुख प्रशासकीय अधिकृत
कृषि/पशु विकास शाखा
आर्थिक विकास शाखा
आर्थिक प्रशासन शाखा
बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 30 In-person उद्यम विकाश शाखा - — —